नेत्रहीन युवा संघ कैलालीले गरायाे नमुना मतदान

धनगढी । नेत्रहीन युवा संघ कैलालीलेधनगढीमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पञ्चोदय उमाविमा अपाङ्गता लक्षित मतदान शिक्षा कार्यक्रम सम्पन्न भएको हो।

नेत्रहीन युवा संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन रावलले कार्यक्रममा नमुना मतदान तथा तथा अपाङ्गता लक्षित निर्वाचन सम्बन्धी जानकारीमूलक शिक्षा दिइएकाे बताए । उनले कसरी मतदान गर्ने, मत बदर हुनबाट कसरी बचाउने लगायतका महत्वपूर्ण जानकारी दिइएकाे बताए।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.