जनआन्दाेलनका घाईते ह्वीलचियर प्रयोग गरी सामान बिक्री गर्दै By सुदूर आवाज On अशोज ११, २०७९ जनआन्दोलनका घाइते ५० वर्षीय तेजबहादुर रावल कञ्चनपुरको भीमदत्त नगरपालिका–४, बसपार्कमा ह्वीलचियर प्रयोग गरी सामान बिक्री गर्दै । उनी एक दशक भन्दाबढी समयदेखि ह्वीलचियरमा सामान बेचेर परिवारको खर्च जोहो गर्दै आएका छन् । तस्बिरः गोकुल जोशी/रासस