जनआन्दाेलनका घाईते ह्वीलचियर प्रयोग गरी सामान बिक्री गर्दै

जनआन्दोलनका घाइते ५० वर्षीय तेजबहादुर रावल कञ्चनपुरको भीमदत्त नगरपालिका–४, बसपार्कमा ह्वीलचियर प्रयोग गरी सामान बिक्री गर्दै । उनी एक दशक भन्दाबढी समयदेखि ह्वीलचियरमा सामान बेचेर परिवारको खर्च जोहो गर्दै आएका छन् । तस्बिरः गोकुल जोशी/रासस

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.