महाकाली नदीले बैतडीमा दुई किशोरीलाई बगायो

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका छन्। दशरथचन्द नगरपालिका ८ का १५ वर्षीया कविता टमटा र १४ वर्षीया संगीता टमटा महाकाली नदीमा बगेर बेपत्ता भएकी हुन्। 

नुहाउने क्रममा शुक्रबार दिउँसो २ बजे नगतडीबाट महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बेपत्ता किशोरीहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.