ताजा अपडेट: सुदूरपश्चिमकाे कुन पालिकामा कस्ले जित्याे ? (सूचीसहित)

धनगढी । सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये ४५ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ ।

जस अनुसार सबैभन्दा बढी पालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सुदूरपश्चिमका १९ पालिकामा काँग्रेस, १६ पालिकामा नेकपा एमाले, ९ पालिकामा माओवादी केन्द्र विजयी भएका छन् भने एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीले भने अझै खाता खुलेको छैन । 

यस्तो छ सुदूरपश्चिमका४५ पालिकाको अन्तिम मतपरिणाम

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.