त्रिलाेचन भट्ट सुदूरपश्चिम प्रदेशकाे पहिलाे मुख्यमन्त्री बनेसँगै गरीव मजदूर कम पढेकाे भन्दै हेयकाे दृष्टिले हेर्ने गरिन्थ्याे । सरल, सदाचार स्वभाबका ईमान, ईज्जत र प्रतिष्ठाका धनी, जिम्मेदारीमा कर्तव्यनीष्ट भट्ट नै नेपालकै ऐतिहासिक जनप्रतिनिधि बन्दै गएका छन् ।
उनकाे भिजन र आदर्शले सदियाैदेखि पछाडी पारिएकाे सुदूरपश्चिम भाैतिक पूर्वाधारकाे विकास निर्माणदेखि कृषि, स्वास्थ्य, शिक्षा लगायतका सामाजिक विकास र सुशासनले अगाडी बढ्दै गएकाे छ । जसले गर्दा दिनप्रतिदिन उनकाे लाेकप्रीयता बढ्दै गएकाे छ ।