बिजय नजिक देउवा: गणना बाँकी ७०२ मा ४४० ल्याउनुपर्ने

मत गणनामा बसै भन्दा अगाडी रहेका शेरवहादुर देउवा कांग्रेस महाधिवेशनमा सभापतिमा निर्वाचित हुनका लागि अझै ४४० मत प्राप्त गर्नुपर्ने देखिएको छ ।

खुल खसेको ४६७९ मतको ५० प्रतिशत कटाउन २३४०मत देउवालाई आवश्यक पर्छ । देउवाले ३९७७ मत गणना सकिँदासम्म १९०० मत प्राप्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.