प्रदेश युवा परिषद् सुदूरपश्चिमले ‘युवा मोटिभेसन’ कार्यक्रम गर्दै

धनगढी । प्रदेश युवा परिषद् सुदूरपश्चिमले ‘युवा मोटिभेसन’ कार्यक्रम गर्दैछ । भाेलि मंगलवार धनगढीकाे रुबस हाेटलमा आयाेजना हुने मोटिभेस्नल स्पिकर साइग्रेस पोखरेल सहभागी हुने छन्।

मंगलबार दिउँसो २ बजेबाट हुने कार्यक्रमको मुख्य सहयोगी संस्था नेपाल युवा परिषद रहेको छ, भने होटेल पार्टनर रुवस होटल, अस्पताल पार्टनर निसर्ग अस्पताल र एजुकेसन पार्टनर एडुपल रहेको छ। उक्त कार्यक्रममा निःशुल्क सहभागी हुन पाइने आयोजक रुडेस नेपालका प्रतिनिधी जीवन ढुङ्गानाले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.