मन्त्रिपरिषद्ले पायो पूर्णता, सपथ लिंदा जिम्मेबारी फेरबदल

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। केही मन्त्री जिम्मेबारी हेरफेर भएर सूची राष्ट्रपति कार्यालयमा पठाइएको देउवाको सचिवालयले जनाएको छ।

कसलाई कुन मन्त्रालय?

गृह मन्त्रालय : बालकृष्ण खाण

परराष्ट्र मन्त्रालय : नारायण खड्का

सञ्चार, सूचना तथा प्रविधि : ज्ञानेन्द्रबहादुर कार्की

कानुन न्याय तथा संसदीय मामिला : दिलेन्द्र बडु

महिला बालबालिका तथा ज्येष्ठ नागरिक : उमा रेग्मी

रक्षा मन्त्रालय : मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय  : उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय : गजेन्द्र हमाल

अर्थ मन्त्रालय : जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि : देवेन्द्र पौडेल

ऊर्जा मन्त्रालय :– पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण : शशी श्रेष्ठ

युवा तथा खेलकुद  : महेश्वर गहतराज

भौतिक पूर्वाधार तथा यातायात : रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासन : राजेन्द्र श्रेष्ठ

वन तथा वातावरण : रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास : प्रमोद साह

संस्कृति पर्यटन तथा नागरिक उड्यन : रामकुमार झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा :  कृष्णकुमार श्रेष्ठ

सहरी विकास मन्त्रालय :  प्रेम आले

स्वास्थ्य तथा जनसंख्या : विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री : भवानीप्रसाद खापुङ

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.