‘दशैंतिहार आइसक्याे, झल्काे लाईसक्याे’…ए परदेशी..(भिडियाेसहित)

चर्चित गायीका विष्णु माझीकाे दशैं गीतले यति बेला सच्चिकै झल्काे लाईरहेकाे छ । नेपाली समाजकाे यथार्थ चित्रण गरिएकाे याे गीत छाेटाे समयमै हरेका समाजिक सञ्जालमा भाईरल बनेकाे छ ।

सुनाैं र हेराैं हामी पनि…

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.