तीजकाे अवसरमा विभिन्न शिवालयहरूमा भक्तजनकाे घुइँचाे (फाेटाेफिचर)

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

काठमाडाैंमा रहेकाे पशुपतिनाथकाे मन्दिर लगायत देशभरका शिवालयहरूमा भक्तजनले पूजाआजा गरी तीज मनाउने गरे पनि काेराेनाका कारण मन्दिर भने खुलेका छैनन्। काेराेनाकाे प्रभाव कायम रहेकाे भन्दै सरकारले तीज मनाउनका लागि मापदण्ड अपनाउन आग्रह गरेकाे छ। काठमाडाैंकाे पशुपतिनाथकाे मन्दिर बन्द रहे पनि भक्तजनकाे घुइँचाे देखिन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.