Dashain Suvakamana

गेटा मेडिकल कलेज तयार (फोटो फिचर)

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलाे मेडिकल कलेजका रुपमा बन्दै गरेकाे बहुप्रतिक्षित गेटा मेडिकल कलेजकाे पहिलाे चरणकाे निर्माण लगभग पुरा हुँदैछ । यसै वर्षदेखि पढाई सुरु हुने भनिएकाे कलेजप्रति सुदूपश्चिमेलीहरुकाे ठूलाे आशा समयमै पुरा हाेस् हाम्राे पनि शुभकामना छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.