Dashain Suvakamana

पेट्रोल छर्केर बालिकाकाे शरीरमा आगो लगाउने २ जना पक्राउ

विवाह हेर्नआएका बेला बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउँमा एक १४ बर्षिया बालिकाको शरिरमा पेट्रोल छर्केर अगो लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा स्थानीय शुमन गिरी र शिखर थापा रहेका छन ।

उनिहरु दुबै जनालाई पक्राउ गरि आबस्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन ।

पिडक रहेका दुबै जनालाई तेजाब प्रयोग गरी अंगभंग गर्ने कसूर मुद्दामा जिल्ला अदालत मार्तडी बाजुराबाट पहिलो पटक दिन-५ को म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको जनाएको छ ।No photo description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.