संक्रमणकाे बेला पक्ष विपक्षकाे प्रचार भन्दा काेराेनाकाे प्रतिकार्यमा जुटाैं
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले काेभिड-१९ संक्रमणले विश्व नै थला परेकाे सन्दर्भमा प्रदेश तथा स्थानीय सरकारकाे काम छैन भनी उत्तेजना नफैलाउन आग्रह गरेकाे छ ।
कसैकाे फेसबुक तथा टुईटरमा पाेष्ट स्टाटसलाई समाचार बनाए प्रचार गर्ने र प्रदेश सरकाले केही गरेन हरायाे भन्दै जनतामा वितिक्षणा फैलाउनेहरु प्रचार भन्दा काेराेनाकाे प्रतिकार्यमा जुटाैं प्रदेशकाे सामािजक विकास मन्त्रालयले प्रेस नाेट सार्वजनिक गर्दै भनेकाे छ ।