Dashain Suvakamana

आज कैलालीमा तीन जना संक्रमितकाे मृत्यु

धनगढी । आज शुक्रवार  कैलालीमा कोरोना भाइरसको संक्रमणबाट ३ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे पटक जिल्लाको बर्दगोरी गाउँपालिका–५ की ४० वर्षीया महिलाको मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जाकारी दिए।

अस्पतालको आइसियूमा उपचाररत ती महिला १५ गते भर्ना भएकी थिइन। उनीमा कडा खालको निमोनिया थियाे । यसअघि शुक्रबार नै लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय पुरुष र गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुषको मृत्यु भएको थियाे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.