जीप दुर्घटना हुँदा बाजुरामा ६ जना घाइते

बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन ।

प्रहरीका अनुसार आज साेमवार खप्तड छेडेदह गा पा २ मयागडामा जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाडी सडकमै पल्टेकोले धेरै क्षेती नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.