अर्थमन्त्री झपड बोहराको राजीनामा स्वीकृत

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपड बोहराले आफ्नो पदबाट दिनको राजिनामा मुख्यमन्त्री त्रिलोचन भट्टले स्वीकृत गरेका छन्।

राजिनामा स्वीकृत गरिएको मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले जनाएको छ  ।

मन्त्री बोहराले आज बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर आफ्नो मन्त्री पदवाट राजीनामा दिएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.