वेलायतको भयानक कोरोना काठमाण्डौसंगै धनगढीमा देखिने सम्भावना

धनगढी  । बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना संसारभर फैलिनेक्रम जारी रहेको छ । भारतका केही प्रान्तमा देखापरेको यो रोगको केही दिन अघि बेलायतबाट  काठमाडौ भित्रिएका तीनजनामा पनि कोरोना पोजेटिभ देखिएकामा आशंका गरिएको छ।

अहिले राजनीतिक दलहरूले गाउँ शहरमा ठुल्ठूला आमसभा, भेला तथा सम्मेलन गर्न लागेकाले काठमाडौंसंगै गाउँ घरतिर याे राेगकाे जाेखिम बढ्दै गएको चिकित्सकहरूले बताएका छन ।

स्वास्थ्य मापदण्ड नअपनाई हिजो आज पार्टीका कार्यकर्ताहरु भेलामा सहभागी हुन थालेको भन्दै भारतीय सिमा नजिकको सुदूरपश्चिमका कैलाली-कञ्चनपुरमा यो रोगको जोखिम बढिरहेको उनिहरुको भनाई छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.