Dashain Suvakamana

कञ्चनपुरकाे बेदकाेटमा एक युवक आफ्नै घरमा मृत फेला

Ajai

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–६ घुर्सुवामा एक युवक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा २५ वर्षीय रमेश डगौरा रहेका छन्।

उनी मंगलबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। युवकको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.