काँग्रेसमा देउवा समुहकाे सुदूरपश्चिम भेला जेठ १० मा

धनगढी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला तय गरेको छ । उक्त समूहले देउवाको गृहप्रदेश सुदूरपश्चिममा १० जेठमा प्रदेशस्तरीय भेला गर्ने भएको हो ।

भेला धनगढीमा आयोजना गरिने देउवा समूहले तयार गरेको प्रचार सामग्रीमा उल्लेख छ । उक्त समूहले यसअघि निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.