दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा माग्यो प्राध्यापक

धनगढी । कैलालीको गेटामा सञ्चालनमा आएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक र उप–प्राध्यापक माग गरेको छ ।

शुक्रबार विश्वविद्यालयले सूचना प्रकाशित गर्दै प्राध्यापक र उप–प्राध्यापक माग गरेको हो । शैक्षिक कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले २६ जना प्राध्यापक र ३६ जना उप–प्राध्यापक माग गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.