माटोको ढिस्को मुनी पुरिएका दुई जनाको सेनाले गर्याे उद्धार

काठमाडौँ । माटोको ढिस्को खसेर पुरिएका दुई जनाको उद्धार गरिएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङघाटमा स्थानीयको घर प्लास्टर गर्ने क्रममा ढिस्कोले पुरिएका दुई जना पुरुषलाई गजुरीबाट खटिएको सैनिक टोलीले उद्धार गरेको हो ।

भैरव दल गणको टोलीले उद्धार गरेर उनीहरुलाई थप उपचारको लागी मलेखुस्थित टिचिङ अस्पतालमा पठाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.