दिन प्रतिदिन सुनको मूल्य अकासिदै

काठमाडौँ । एकपछि अर्को गर्दै सुनको मूल्य अकासिएकाे छ । मूल्य वृद्धिको क्रममा मंगलबार तोलामा दुई लाख २१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य तीन हजार ९०० रुपैयाँ बढेको हो ।

जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.