अत्तरियामा कापी किन्न गएकी १६ वर्षीया विधार्थी बेपत्ता

धनगढी । कैलालीकाे अत्तरियामा एक किशोरी विधार्थी बेपत्ता भएकी छन्। गोदावरी नगरपालिका–९ बल्मी बस्ने १६ वर्षीया सन्तोशी दौडी कापी किन्न अत्तरिया बजार गएकि र बेपत्ता भएको प्रहरीले जनाएको छ।

दुई दिनअघि उनी कापी किन्छु भन्दै घरबाट अत्तरियातर्फ निस्किएकी थिइन् तर घर नफर्किएपछि भने खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको छन्। दौडी अत्तरियाको लोटस बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययन गर्दै आएकी थिइन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.