Dashain Suvakamana

प्रेस सेन्टर डोटीकाे तेस्रो अधिबेशनबाट नयाँ नेतृत्व चयन

Ajai

सिलगढी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको तेस्रो जिल्ला अधिबेशनबाट सर्वसहमत नयाँ नेतृत्व चयन भएकाे छ । बुधवार अधिवेशनकाे बन्दसत्रबाट पत्रकार किरण धामीकाे अध्यक्षमा १३ सदस्यीय कमिटी गठन गरिएकाे हाे ।

जस्काे उपाध्यक्षमा कृष्ण चन्द, महिला उपाध्यक्षमा लक्ष्मी खड्का, सचिव तेजबहादुर डुम्रेल र कोषाध्यक्षमा सीता महता निर्बाचित भएका छन्  यस्तै, सचिवमा भरत बम, सह-सचिव बिमला थापा रहेका छन भने सदस्यमा बिरेन्द्र धामी, मनमोहन सिं ठकुल्ला, प्रशान्त ओली, शुसिला पन्त, शान्ति जोशी, रमेश जोशी निर्बाचित भएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.