Dashain Suvakamana

सर्पले डस्दा धनगढीमा एक बालकको मृत्यु

Ajai

धनगढी । सर्पकाे डंसबाट धनगढीमा एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–९ बनदेवी टोल बस्ने माया बि.कको ५ वर्षीय छोरा अरुण बि.कको सर्पले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

घरमा सुतिरहेको अवस्थामा गएराती उनलाई विशालु सर्पले टोकेको थियो। उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.