Dashain Suvakamana

आज गाईजात्रा मनाइदै, बाग्मतिमा सार्वजनिक विदा

Ajai

काठमाडौं । हरेक वर्षझै यस दर्षकाे गाईजात्रा आज मनाइदैछ। दिवंगत परिवारका सदस्यको आत्माले  शान्ति पाओस् भन्ने कामनाले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व  खासगरी नेवार समुदायले मनाउन्छ। 

बालबालिकालाई गाईको प्रतीक बनाई नगर परिक्रमा गराउने परम्परा पनि छ। कसैले गाई र कसैले बालबालिकालाई विभिन्न वेशमा नगर परिक्रमा गराइन्छ।

परम्परादेखि चल्दैआएकाे याे पर्वमा नेपाल सरकारले काठमाण्डाै उपत्यका र बाग्मति सरकारले प्रदेश्भर सार्वजनिक विदा दिने गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.