Dashain Suvakamana

डेंगुबाट शिक्षिकाको मृत्यु

Ajai

धनगढी। डेंगु संक्रमणबाटएक जना शिक्षिकाकाे मृत्यु भएको छ । झापा हल्दिबारी –४ का  ४० वर्षीया अनिता पौडेलको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा निधन भएको हो  ।

सामान्य ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारका लागि बीएण्डसी अस्पताल पुराइएकी पाैडेलकाे उपचारकै क्रममा शुक्रवार निधन भएको हो  । मृतक पौडेल हल्दिबारी –३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा शिक्षकका रुपमा  कार्यरत रहेकी थिएन् ।

झापामा यस वर्ष पहिलो पटक डेंगु संक्रमणबाट मृत्यु भएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । गत वर्ष बीएण्डसी अस्पतालमै पाँच जनाको डेंगु संक्रमणबाट मृत्यु भएको थियो । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.