Dashain Suvakamana

नेपाली पत्रकारलाई चुनाव लाग्याे, असार २२ मा मतदान

Ajai

काठमाडौं । नेपाली पत्रकारकाे साझा संस्था नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ। शुक्रवार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ।

१३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ। असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.