एकैपटक ५१९ इन्स्पेक्टरको सरुवा, कसको कहाँ [सूचीसहित] By सुदूर आवाज On बैशाख २७, २०८१ प्रहरी प्रधान कार्यालयले एकैपटक ५१९ जना इन्स्पेक्टरहरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार बुधबार इन्स्पेक्टरहरूलाई सरुवा गरिएको हो । यस्तो छ सरुवा सूची