Dashain Suvakamana

मानब जाती चिनाउन कला संस्कृतिको जगेर्ना आबश्यक

Ajai

गुलरिया, कन्चनपुर। सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले मानब जाती चिनाउन कला संस्कृतिको जगेर्ना आबश्यक रहेको बताएका छन्।

कञ्चनपुरको कृष्णपुर ५ गुलरिया मौवाफाँटमा स्थानीय सयपत्री नमुना युवा क्लवले आयोजना गरेको माघी मिलन कार्यक्रमको उदघाटनमा मन्त्री साउदले यस्तो बताएका हुन्।May be an image of 5 people, beard, suit and wedding

कला र सभ्यता सँगै संस्कृति जोगाउने गर्ने हाम्रो पहिलो उद्देश्य रहेको बताउदै मन्त्री साउदले थारु चौधरी जातीको सभ्यतासँग जोडिएका कला संस्कृतिको जगेर्नामा आफ्नो मन्त्रालयले सक्दो पहल गर्ने प्रतिबद्धता गरे ।

स्थानीय थारु कला संस्कृति जोग्रेना सहित प्रर्बधन गर्न माघी मिलन कार्यक्रम आयोजना गरी मनाउन थालेको आयोजकले बताएको छ। कार्यक्रममा त्यस क्षेत्रका सांसद स्थानीय जनप्रतिनिधि लगायत माओवादी नेताहरुको सहभागिता रहेको थियो।May be an image of 7 people and violin

फोटो : चन्द्रबहादुर भण्डारी 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.