धनगढीको ३ नम्बर वडाले ६० जना बेरोजगालाई तालिम दिने

धनगढी । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको ३ नम्बर वडा कार्यालयले ६० जना बेरोजगार युवा तथा महिलाहरुलाई विभिन्न किसिमको तालिम दिने भएको छ । आज शुक्रबार वडा कार्यालयले एक सूचना सार्वजनिक गर्दै तालिम लिन चहाने वडाबासीलाई निवेदन आब्हान गरेको छ ।

हेर्नुस् सूचना :

May be an image of ticket stub and text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.