राष्ट्रपति पाैडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि उनी शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाका अनुसार राष्ट्रपति पौडेलकाे पेटमा समस्या आएपछि अस्पतालमा भर्ना भएका हुन् । हाल चिकित्सकहरुको निगरानीमा रहेर उपचार भैइरहेकाे उनले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.