प्रदेश सरकारले दियाे भाेली सुदूरपश्चिममा सार्वजनिक विदा

धनगढी । सुदूरपश्चिमेलीहरुकाे महत्वपूर्ण गाैरा पर्वकाे अवसरमा प्रदेश सरकारले भाेली भदाै १७ गते शुक्रबार सार्वजनिक विदा दिएकाे छ । आज विहीबार बसेकाे मन्त्रीपरिषद बैठकले भाेली थप एक दिन विदा दिने निर्णय गरेकाे आन्तरीक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी बताएकाे छ । 

यसअघि नै संघीय सरकारले पर्सी १८ गते गाैरा पर्वकाे अवसरमा सार्वजनिक विदा दिएकाे छ । सुदूरपश्चिम सरकारकाे याे निर्णयसँगै प्रदेशमा भाेली र पर्सी दुई दिन सार्वजनिक विदा हुने भएका छन् । May be an image of text that says "प.स २०७९ ০٥০ सुदूरपश्िविम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्तालय धनगढी, कैलाली, नेपाल मिति:- २०७९।०५।१६ भगातर सार्वजनिक बिदाको सूचना प्रदेश सरकार (मन्तिपरिषद्) को मिति २०७९।०५ १६ गतेको वैठकवाट भोलि मिति २०७९ साल भाद १७ गते गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय भएकोले सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ विष्णु दत्त अवस्थी प्रवक्ता सिर्जनशीत प्रशासन: विकास, समृक्ति सुशासन""

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.