धनगढीमा लालपुर्जा वितरणका लागि नापी थालिएको

धनगढी \ धनगढी उपमहानगरपालिकामा नापी थालिएको छ। भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि नापी थालिएको हो। 

शुक्रबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ बाट नापी कार्य थालिएको बताइएको छ। राष्ट्रिय भूमि आयोग र धनगढी उपमहानगरमार्फत नापी थालिएको हो। अब नापी कार्यले निरन्तरता पाउने जनाइएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.