नेपाल प्रहरीका ३४ एसपीको सरूवा, काे कहाँ (सूचीसहित)

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

अमरेन्द्रबहादुर सिंहको प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखाबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा भएको छ। सिंहको ठाउँमा उमाप्रसाद चतुरबेदीको सरूवा भएको हो। उनी कञ्चनपुरका प्रमुख थिए। उनको ठाउँमा श्याम सिंह चौधरीलाई काठमाडौं उपत्यका प्रहरी इन्टेलिजेन्स शाखाबाट सरूवा गरिएको छ।हेर्नुहोस् सूची:

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.