प्रहरीमा ८७४ सईको सरुवा : काे कहाँ ? (तालिका सहित) By सुदूर आवाज On पुस १९, २०७८ नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।