श्रीमतीलाई गोली हान्नेर भागेका श्रीमान् जङ्गलबाट पक्राउ

डडेल्धुरा । डडेल्धुरा सदरमुकाम अमरगढीमा श्रीमतीलाई गोली हानेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापा मगरलाई गोली हानेर फरार भएका अमरगढी नगरपालिका– ३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर पक्राउ परेका हुन ।

डम्बरले घरायसी विवाद हुँदा मादक पदार्थ सेवन गरेका डम्बरले अस्मितालाई गोली हानेको डडेल्धुरा प्रहरीले जनाएको छ। गोली लागेर श्रीमतीको मृत्यु पछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.