महाकाली नदी किनारमा महिलाको शव फेला, पहिचान हुन बाँकी

कञ्चनपुरस्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ। जिल्लाको भिमदत्त नगरपालिका १३ शुक्लाफाँटा आरक्ष भित्र महाकाली नदी किनारमा महिलाको शव फेला परेको हो।

मृत महिलाको हाल पहिचान नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.