करेन्ट लागेर धनगढीमा एक बालकको मृत्यु

धनगढी । करेन्ट लागेर धनगढीमा एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का जिवन कुँवरको मृतु भएको हो।

१२ वर्षीय कुँवरको मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.