भरतपुरमा रेनुको अग्रता ७ हजार बढी, अन्य कसको मत कति ?

भरतपुरको चितवन महानगरपालिकामा ८८ हजार २८२ मतगणना भएको छ । जसमा माओवादी केन्द्रकी मेयर उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

रेनुले ३४ हजार ६४८ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत कटाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.