Dashain Suvakamana

बाजुराका बाढीपहिरो पीडितलाई राहत

बाजुरा । बाजुरामा बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ। हिमाली गाउपालिका ४क्यूडी र ५फैतिका बाढीपहिरो पीडितलाई नेपाल रेडक्रस सोसाईटीले राहात वितरण गरेको हो।

गत असार ७ गते आएको अविरल बर्षाले उ्रक्त स्थानमा बाढीपहिराका कारण १ सय २६ परिवार पीडित भएका थिए। पीडितहरुलाई युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी बाजुराको सहयोगमा राहात वितरण गरिएको हिमाली गाउँपालिका रेडक्रस सोसाइटी बाजुराका सदस्य बिर्खराज पाण्डेले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.