मध्यरातमा अध्यावधिक निर्वाचन घाेषणापछि कस्ले के भने ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ । कोरोनाको महामारीका बीच अधिकांशले उक्त निर्वाचनलाई ‘नहुने’ निर्वाचनको संज्ञा दिन थालेका छन् ।
सरकारको सिफारिसबमोजिम उनले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गरेर आउँदो कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेकी हुन् ।
शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरेर दुई चरणमा मध्यावधि निर्वाचन गर्नेगरी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । यसैबीच कलाकर्मी डटकमले सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपतिकाको कदमका बारेमा कसले के लेखे, यसरी संकलन गरेको छ ।
पत्रकार नारायण वाग्ले लेख्छन् :
अर्का पत्रकार नारायण अमृत लेख्छन् :
नेता वर्षमान पुन लेख्छन् :
पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य लेख्छन् :
नेता विश्व प्रकाश शर्मा लेख्छन्
पत्रकार किरण नेपाल लेख्छन् :