सभामुख थापाले कोरोना जितेसँगै हिउँदे प्रदेशसभाकाे बाटाे खुल्याे

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाले कोरोना जितेका छन । उनीमा पुस ४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शुक्रवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापाको रिपोर्ट नेगेटिभ आएको सचिवालय जानकारी दिएको छ ।

१४ दिनका कोरोना परीक्षण गर्दा सभामुख थापाको रिपोर्ट नेगेटिभ आएको स्वकीय सचिव कवीन्द्र रोकायाले जानकारी दिए ।

याेसँगै प्रदेशसभाले आव्हान गर्ने हिउँदे अधिवेशनकाे बाटाे खुलेकाे छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.