प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (प्रत्यक्ष प्रशारण) By सुदूर आवाज On फाल्गुन ६, २०८० प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर हुनेछ ।