सुदूरपश्चिमका प्रमुख सचिव दंगालको सरुवा

धनगढी । सुदूरपश्चिमका प्रमुख सचिव रामेश्वर दंगालको राजश्वमा सरुवा भएको छ। बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले जिम्मेवारी हेरफेर गरेको हो।

राजस्वमा रहेका कृष्णहरी पुष्करलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएपछि सुदूरपश्चिमका प्रमुख सचिवलाई राजश्व सचिवको जिम्मेवारी दिइएको हो। 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.