सेती अस्पतालले माग्यो ठूलो संख्यामा मेडिकल जनशक्ति (सूचनासहित)

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृत र केही जना स्टाफ नर्स माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदमा ३५ जना चिकित्सक र ८ जना स्टाफ नर्स माग गरेको हो ।

उक्त जनशक्ति करार सेवामा माग गरेको हो। अस्पतालले इच्छुक उम्मेदवारबाट १५ दिनभित्र आवेदन आव्हान गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.