Dashain Suvakamana

यी हुन् कात्तिकको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहारका विजेता

Ajai

काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुप्पन सार्वजनिक गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् ।

यसअन्तर्गत ४५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख जितेका छन् । यसबाहेक हरेक दिन १ जनालाई एक लाख रुपैयाँ प्रोत्साहन उपहार अन्तर्गत १५ उपभोक्ताले १/१ लाख रुपैयाँ बराबरको उपहार जित्न सफल भए ।

यी हुन कात्तिकको पहिलो १५ दिनमा उपहार जितेका विजेता

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.