Dashain Suvakamana

मुख्यमन्त्री शाहसँगै दुई मन्त्रीले लिए सफथ

Ajai

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोप्यनियताको शपथ लिए सँगै थप दुई जनालाई  मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुले पनि सफथ लिएका छन् ।

नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ को २ बाट प्रत्यक्ष निर्वाचित भएका प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री बनेका छन् भने बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका नेकपा एकीकृत समाजवादीका नरेश शाही आर्थिक मामिला तथा याेजना मन्त्रीमा नियुक्त भएका छन्।

नवनियुक्त मन्त्री द्वयलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.