Dashain Suvakamana

सुदूरपश्चिम प्रदेशसभाको प्रथम अधिवेशन १८ गते आह्वान

Ajai

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते आह्वान गरेकाे हो। 

प्रदेश सभाको पहिलो बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। उनले बैठक बस्नुभन्दा अगाडि १७ गते सर्वदलीय बैठक बसेर बैठकको कार्यसूची तय गर्ने बताए।  

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.