विबाहकाे छ महिनामै आमा बनिन् आलिया भट्ट

बलिउड चर्चित अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ भएको छ । आलिया भट्ट र रणबीर कपुरले एच.एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् । जुम टिभी इन्टरटेन्मेन्टले यसबारे जानकारी दिएको छ । 

विवाहकाे छ महिनामै आलिया भट्टले छाेरी पाएकी हुन् । यी दुईले गत अप्रिलमा विवाह गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.