बलिउड चर्चित अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ भएको छ । आलिया भट्ट र रणबीर कपुरले एच.एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् । जुम टिभी इन्टरटेन्मेन्टले यसबारे जानकारी दिएको छ ।
विवाहकाे छ महिनामै आलिया भट्टले छाेरी पाएकी हुन् । यी दुईले गत अप्रिलमा विवाह गरेका थिए ।